एनसेलका प्रवन्ध निर्देशकले दिए राजीनामा, एलडी चोङलाई कार्यवहाक जिम्मेवारी

Advertisement

काठमाडौं । एनसेल नेपालका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेराले राजीनामा दिएका छन् । उनले पारिवारिक समस्यालाई कारण देखाउँदै केही दिन अघि राजीनामा दिएका हुन् ।

पारिवारिक समस्याले लामो समय विदा मागेका सुरेनलाई एक्जियटाले बिदा नदिएपछि राजीनामा दिएका हुन् । राजीनामा दिनुको अन्य कुनै पनि कारण नभएको स्रोतको भनाई छ । उनले छोडेपछि मलेसिउन एलडी चोङले कार्यबहाक प्रमख भएर काम गरिरहेका छन् । पारिवारिक समस्या समाधान भएपछि सुरेन पुनः आउनसक्ने संभावना अझै रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement