प्राइम कमर्शियल बैंकले बुक क्लोज गर्दै, एजीएम जेठ २३ गते

Advertisement

काठमाडौं । प्राइम कमर्शियल बैंकले आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement