सिटिजन्स बैंकले भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा दिने

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement