एशियन लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी (विज्ञापनसहित)

Advertisement

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरको छ । कम्पनीले ब्राञ्ज म्यानेजर पदमा केही, सब ब्राञ्ज इन्जार्ज पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ३० मे सम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement