सामसुङको आधिकारिक सेवा केन्द्र कालिका मार्गमा सुरु

Advertisement

काठमाडौँ । नेपाल अधिराज्य भरी १६ वटा सामसुङका सेवा केन्द्रहरु भएका आईएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको छ । आफ्ना ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले आधिकारिक सेवा केन्द्र सुरु गरिएको हो ।
आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने रहेको बताए ।

Advertisement

Advertisement

Advertisement