ग्लोवल आइएमईले माग्यो विभिन्न पदका लागि कर्मचारी (विज्ञापनसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, ९ग्लोबल आइएमई बैंक लि। को सहायक कम्पनी० को लागि विज्ञापन खुलाएको छ ।

विभिन्न पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेदवारहरुवाट निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साईजको, फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपिहरु सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको ई-मेल  [email protected] मा दरखास्त आव्हान गरिएको छ ।

छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा नतिजाको बारेमा जानकारी गराइनेछ ।

Advertisement

Advertisement

Advertisement