यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचिसहित)

Advertisement

काठमाडौं । आज आईतबार अमेरिकी डलर सहित केही देशको मूल्य बढेको छ। भने प्राय देशको विनिमयदर यथावत छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपियाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपियाँ ६६ पैसा तोकेको छ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपियाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपियाँ ७८ पैसा र बिक्रीदर ३० रुपियाँ ९४ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपियाँ ५१ पैसा र बिक्रीदर ३० रुपियाँ ६७ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपियाँ ८३ पैसा र बिक्रीदर २६ रुपियाँ ९७ पैसा छ ।

त्यस्तै,कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ३९ पैसा र बिक्रीदर ९ रुपियाँ ४४ पैसा रहेको छ ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपियाँ २६ पैसा र बिक्रीदर ३७० रुपियाँ २३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९७ रुपियाँ २४ पैसा र बिक्रीदर २९८ रुपियाँ ८३ पैसा छ ।

binimaya

Advertisement

Advertisement

Advertisement