ड्याट्सनको प्रि–बजेट अफर, नयाँ गाडीको खरिदमा यस्ता छन् आठ सुविधाहरु

Advertisement

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रिबजेट अफर प्रस्तुत गरेको छ । नेपाल अधिराज्यभर लागू गरिएको प्रि बजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यस प्रि बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्त गर्न सक्नेछन् । ती आठ सुविधाहरुमा पनिः शुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्मनिःशुल्क सर्भिसिङ्ग लगायको सुबिधाहरु रहेका छन् ।

रेडिगो, नयाँगो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँप्रविधि, तथाकममूल्यआदियी गाडीका विशेषताहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement