दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले दैलेखको ठाँटीकाँधमा नयाँ शाखा सञ्चालन गरेको छ ।

ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरलरुपमा प्राप्त हुने जनाइएको छ ।

बैंकका देशभर १२६ शाखा, ७४ एटीएम रहेका छन् ।

Advertisement

Advertisement

Advertisement