सुनचाँदीको भाउ स्थिर, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको को मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार५९ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९ हजार ५०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार दुई सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७५५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय ५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement