यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलरसहित धेरै देशको मूल्य ओरालोमा (सूचिसहित)

Advertisement

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको मूल्य ओरालो रहेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपियाँ २८ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ८८ तोकेको छ।

त्यस्तै आज युएई दिराम १ को खरिददर ३० रुपियाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४६ पैसा रहेको छ भने दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपियाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपियाँ ३७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ७९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपियाँ ८२ पैसा, बिक्रिदर १ सय ४२ रुपियाँ ५८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५६ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ७३ पैसा रहेको छ।

त्यस्तै, बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपियाँ १८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपियाँ ७७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपियाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपियाँ ६२ पैसा रहेको छ।

binimaya-dar

Advertisement

Advertisement

Advertisement