एनआईसी एशियाको नयाँ शाखा टोखामा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, स्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement