गरिमा विकास बैंकमा जागीरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं । गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट मागेको छ । ठमेल, जोरपाटी, हात्तिगौँडा, बनेपा लगायत काठमाडौँ उपत्यका बाहिरको लागि पनि आवेदन दिन सकिनेछ ।

स्नातक उतीर्ण गरी दुई वर्षको अनुभव हासिल गरेका व्यक्तिले ब्रान्च मेनेजरका लागि आवेदन दिन सक्नेछन् भने एसिस्टेन्टका लागि २ उतीर्ण दुई वर्षको अनुभव भएको हुनुपर्नेछ ।

थप जानकारीको लागि सूचना

garima-vacancy

 

Advertisement

Advertisement

Advertisement