सुनचाँदीको भाउमा स्थिरता, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार ५९ हजार ६०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज स्थिर रहेर ५९ हजार ५०० रुपियाँमा नै कारोबार भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार २०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७५५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement