विश्वकपको पहिलो विकेट लिए इमरान ताहिरले

Advertisement

काठमाडौं । विश्वकप क्रिकेट १२ औ संस्करणको दक्षिण अफ्रीकाका बलर इमरान ताहिरले पहिलो विकेट लिएका छन् ।

उद्घाटन खेलमै टस जितेर पहिला बलिङ गरेको दक्षिण अफ्रीकाले पहिलो ओभरमा इमरान ताहिरले बलिङ गर्दै इङल्याण्डका ब्याट्सम्यान जोनी बैरस्ट्रवलाई पहिलो बलमै आउट गरेका छन्न् ।

ओभरको पहिलो बलमा इङल्याण्डका जासन रोयले एक रन लिएपछि बैरस्ट्रव स्ट्राइकमा आएका थिए । ताहिरको ओभरको दोस्रो बलमा विकेटकिपर क्वेनटन डिककले बैरस्ट्रवलाई क्याच आउट गरेका थिए । खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिला बलिङ गरेभने ताहिरे विश्वकपको पहिलो विकेट लिने बलर बनेका छन्न् ।

Advertisement

Advertisement

Advertisement