विदेशी मुद्राको विनिमयदरः साताको अन्तिम दिन डलरसहित सबै देशको भाउ बढ्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार डलरसहित सबै देशको मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज  खरिददर १११ रुपियाँ ५० पैसा र बिक्रीदर ११२ रुपियाँ १० पैसा तोकेको हो । बिहीबार अमेरिकी डलरको खरिददर १११ रुपियाँ ४४ पैसा र बिक्रीदर ११२ रुपियाँ ४० पैसा थियो ।

यस्तै कोरियन वन आज खरिददर ९ रुपियाँ ३६ पैसा तथा बिक्रीदर ९ रुपियाँ ४१ पैसा पुगेको छ । बुधबार र बिहीबार खरिददर ९ रुपियाँ ३५ पैसा र बिक्रीदर ९ रुपियाँ ४० पैसा थियो ।

कतारी रियाल १ खरिददर ३० रुपियाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपियाँ ७८ पैसा पुगेको छ । बिहीबार खरिददर ३० रुपियाँ ६१ पैसा र बिक्रीदर ३० रुपियाँ ७७ पैसा थियो ।

यस्तै साउदी रियाल आज खरिददर २९ रुपियाँ ७३ पैसा र बिक्रीदर २९ रुपियाँ ८९ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर २९ रुपियाँ ७२ पैसा र बिक्रीदर २९ रुपियाँ ८८ पैसा तथा बुधबार खरिददर २९ रुपियाँ ६६ पैसा र बिक्रीदर २९ रुपियाँ ८२ पैसा थियो ।

मलेसियन रिंगिट आज खरिददर २६ रुपियाँ ६० पैसा तथा बिक्रीदर २६ रुपियाँ ७४ पैसा पुगेको छ । बिहीबार खरिददर २६ रुपियाँ ५७ पैसा र बिक्रीदर २६ रुपियाँ ७१ पैसा तथा बुधबार खरिददर २६ रुपियाँ ५५ पैसा र बिक्रीदर २६ रुपियाँ ६९ पैसा थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपियाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपियाँ ७८ पैसा छ । बिहीबार खरिददर ३० रुपियाँ ३४ पैसा र बिक्रीदर ३० रुपियाँ ५० पैसा थियो ।

कुवेती दिनार आज खरिददर ३६६ रुपियाँ १७ पैसा र बिक्रीदर ३६८ रुपियाँ १४ पैसा पुगेको छ । बिहीबार कुवेती दिनार १ को खरिददर ३६६ रुपियाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ०६ पैसा थियो ।

त्यसैगरी बैंकले बहराइन दिनार आज खरिददर २९५ रुपियाँ ८७ पैसा र बिक्रीदर २९७ रुपियाँ ४७ पैसा तोकोको छ । बिहीबार यसको खरिददर २९५ रुपियाँ ५९ पैसा र बिक्रीदर २९७ रुपियाँ १८ पैसा तोकेको थियो ।

Advertisement

Advertisement

Advertisement