प्रिमियर इन्स्योरेन्सले ८३.९९ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट ८३.९९ प्रतिशत सेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जेठ १७ गते बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७९.७९ प्रतिशत बोनस र ४.२० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जेठ १७ गते बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७९.७९ प्रतिशत बोनस र ४.२० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्रा पुँजी ५८ करोड ४० लाख रुपियाँ रहेको छ । ७९.७९ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपियाँ नाघ्ने छ ।

Advertisement

Advertisement

Advertisement