सामसुङको आधिकारिक सेवा केन्द्र जनकपुरमा

Advertisement

काठमाडौं । सामसुङको आधिकारिक सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु गरिएको छ । नेपाल अधिराज्यभर १७ वटा सामसुङका सेवा केन्द्रहरू भएको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र भानुचोकमा सुरु गरेको हो।

आफ्ना अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य सुरु गरिएको आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले बताए ।

उनले प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु रहेको बताए ।

Advertisement

Advertisement

Advertisement