स्यामसुङको आधिकारिक सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु

Advertisement

काठमाडौं । स्यामसुङ मोवाइलको आधिकारिक बिक्रेता आइएमएस केयरले जनकपुरको भानुचोकमा १८औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालमा सबैभन्दा धेरै मोवाइल बिक्री गर्ने कम्पनीको रुपमा चिनिएको आइएमएसले सेवा केन्द्र थपेको हो ।

कम्पनीका अनुसार विभिन्न स्थानमा रहेका ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र थप गरिएको हो । यस्ता केन्द्रहरुले स्यामसुङ स्मार्ट फोनको बिक्रीपछिको सेवा सहज र प्रभावकारी बनाउनु रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement