विदेशी मुद्राको विनिमयदरः आज अमेरिकी डलरसहित सबै देशको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबारबार अमेरिकी डलरसहित सबै देशको मुद्राको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १११ रुपियाँ १९ पैसा र बिक्रीदर १११रुपियाँ ७९ पैसा तोकेको हो ।

यस्तै युके पाउण्ड १ को खरिददर १३९ रुपियाँ ८४ पैसा र बिक्रिदर १४० रुपियाँ ६० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ७० पैसा रहेको छ।

मलेसियन रिंगिट आइतबार खरिददर २६ रुपियाँ ५३ पैसा तथा बिक्रीदर २६ रुपियाँ ६८ पैसा पुगेको छ । कुवेती दिनार आज खरिददर ३६५ रुपियाँ २७ पैसा र बिक्रीदर ३६७ रुपियाँ २४ पैसा पुगेको छ । त्यसैगरी बैंकले बहराइन दिनार आज खरिददर २९४ रुपियाँ ९३ पैसा र बिक्रीदर २९६ रुपियाँ ५२ पैसा तोकोको छ ।

अन्य देशको मूल्य नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadarr

Advertisement

Advertisement

Advertisement