स्थानीय तहका जनप्रतिनिधिको तलबमा दुई अर्ब भन्दा बढी खर्च

Advertisement

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै दुई अर्बभन्दा बढी खर्च हुने देखिएको हो । उनीहरुले लिने भत्ता र सुबिधा जोडे यो खर्च अझै बढने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement