नेपाल आज मलेसिया सँग भिड्दै

Advertisement

काठमाडौं । आइतबार बेलुका नेपाली राष्ट्रिय फुटबल टोलीलेमलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्दै छ ।

कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फा ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो ।

मलेसियासँगको खेलपछि नेपालले चाईनिज ताईपेईंसँग यही जुन ६ तारिख मैत्रीपूर्ण खेल खेल्न् छ । नेपाली टोली मलेसियाबाट सिधै चाईनिज ताईपेईं जानेछ भएकको छ।

Advertisement

Advertisement

Advertisement