दश लाख घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ

Advertisement

काठमाडौं । इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपियाँ घुस लिएको आरोपमा उनलाई मंगलबार पक्राउ गरेर थुनामा राखेको हो ।

गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement