नेप्सेको वेबसाइटमा समस्याहुदाँ कारोबार रोकियो

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको वेबसाइट nepalstock.com मा बिहीबार समस्या देखिएको छ ।

अनलाइन प्रणालीमा समस्याका कारण वेबसाइट नखुल्दा लगानीकर्ता मर्कामा परेका छन् । सम्पूर्ण शेयर कारोबार अनलाइन मार्फत गर्ने भनिए पनि नेप्सेको अनलाइनमै समस्या आएपछि कारोबार रोकिएको छ । नेप्सेको अनलानइनमा वेबसाइट सुधार गरिरहेको र छिट्टै सञ्चालन हुने भन्ने सूचना राखिएको छ ।



यस अघि पनि नेप्सेको वेबसाइटमा पटक पटक यस्ता खालका समस्या आउने गरेको थियो ।

Advertisement

Advertisement

Advertisement