इन्भेष्टमेन्ट बैंकको एजीएम असार ६ गते, जेठ २९ गतेदेखि बुक क्लोज

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असार ६ गते विशेष साधारण सभा (एजीएम) आहवान गरेको छ । बैंकको जेठ २० गते बसेको ५११औं सञ्चालक समितिको बैठकले जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने विशेष प्रस्ताव सहित उक्त दिन विशेष साधारणसभा बोलाएको हो ।

आगामी जेठ २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement