पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा सडक अवरुद्ध

Advertisement

काठमाडौ । धादिङ सडकमा लेदो माटो खसेपछि पृथ्वी राजमार्ग बिहानदेखि अवरुद्ध भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने मौवाखोला र जवाङखोलाको बीचमा झरेको ढुंगा, माटो र लेदोका कारण सडक अवरुद्ध भएको हो ।

शुक्रबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको धादिङ प्रहरीले जनाए छ ।

Advertisement

Advertisement

Advertisement