मालपोत कार्यालय चाबहिलका नासु श्रेष्ठ घुससहित पक्राउ

Advertisement

काठमाडौँ । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ।

स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका ४ मा रहेको ०-१५-२-० जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन घुस लिइहरेको अवस्था आयोगले पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट दुई हजार घुस बापतको रकमसमेत बरामद भएको आयोगले जनाएको छ

Advertisement

Advertisement

Advertisement