जनता बैंकमा रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने (सूचनासहित)

Advertisement

काठमाडौं । जनता बैंकले ६७ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा ७ जना, रिलेसनसिप म्यानेजरमा १२ जना, असिस्टेन्ट रिलेसनसिन म्यानेजर पदमा २८ जना, अपरेसन इन्चार्ज १४ जना, स्वीफ्ट डिपार्टमेन्ट अफिसरमा २ जना र असिस्टेन्टमा ४ जना मागेको छ ।

योग्यता पुगेका उमेदवारहरुले बैकको बेभसाइटमा गएर अनलाइन फाराम भर्नुपर्ने बैंकले जनाएको छ ।

janata-bank

Advertisement

Advertisement

Advertisement