लुटेरालाई समात्न प्रहरीले चलायो गोली

Advertisement

काठमाडौँ । बौद्धको अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ। डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।

‘हतियार देखाएर लुटपाट गर्ने चार जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईं रहेका छन् भने फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

गोली लागि घाइते भएका तामाङको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement