सिभिल बैंकको ७६औं शाखा विस्तार धनुषाको ढल्केबरमा

Advertisement

काठमाडौं । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोेपनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement