सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा गाडेका छन् ।  सिटी एक्सप्रेससंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक संखुवासभाका २६ वर्षिय जेनजेन लामाले सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका हुन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही लामालाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

Advertisement

Advertisement

Advertisement