सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलले उपचारमा छुट दिने

Advertisement

काठमाडौं । सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर। यस। भण्डारीले हस्ताक्षर गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement