गरिमा विकास बैंकले दियो १० विद्यार्थीलाई छात्रवृत्ति

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई ५० हजार रुपियाँ छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विकास बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको छात्रवृत्तिबाट क्याम्पसमा अध्ययनरत जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement