बिदेशी मुद्राको विनिमयदरः आज अमेरिकी डलरसहित धेरै देशको मुल्य घट्यो

Advertisement

काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित धेरै देशको मुल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ६५ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ २५ पैसा तोकेको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपियाँ ९२ पैसा र बिक्रिदर १४१ रुपियाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ५५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६६ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६२ पैसा, बिक्रिदर २६ रुपियाँ ७६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपियाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २९ पैसा रहेको छ।

त्यसैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६४ रुपियाँ २९ पैसा, बिक्रिदर ३६६ रुपियाँ २६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २९३ रुपियाँ ५१ पैसा, बिक्रिदर २९५ रुपियाँ १० पैसा तोकेको छ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

Binimayadarr

Advertisement

Advertisement

Advertisement