भायनेटको नयाँ शाखा ईटहरीमा

Advertisement

काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँ शाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४औं शाखा नमुना चोक, ईटहरीमा खोलेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement