प्रदेश १ को बजेट ४२ अर्ब २० करोड

Advertisement

विराटनगर । आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार अपराह्न आर्थिक वर्ष २०७६/७७ का लागि यो आकारको बजेट पेश गरेका हुन् ।

बजेटको प्राथमिकतामा मा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ।

Advertisement

Advertisement

Advertisement