भारतको एपोलो हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई १५ प्रतिशतसम्मको छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रदान बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement