टाटा मोटर्सको शोरुममा मनसुन मेनिया

Monsoon Mania

काठमाडौं । टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ प्रालिले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा मिति २०७६ आषाढ ४ गते देखि शुरु भई ८ गते सम्म संचालन हुने जानाईएको छ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगाएतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज को सुविधा उपलब्ध गराएको छ ।

ss-college

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङ्गमा स्मार्ट फोन, प्रत्यक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन् ।

सो अवसरमा कम्पनीले थापाथलि स्थित टाटा मोटर्सको स्वरुममा गर्ई भरपुर फाईदा उठाउुन कम्पनिले अनुरोध गरेको छ ।