अख्तियारले त्रिविका सहायक डिनलाई ५० हजार घुससहित फेला पार्यो

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन शम्भु पटेललाई ५० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।

पटेलले एक निजी कलेजको सम्बन्धनको नवीकरण गरिदिने भन्दै उक्त रकम लिइरहेको बेला बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका हुनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement