हेमन्ति शाहले जितिन् ‘सुबिसु भयंकर अफर

Advertisement

काठमाडौं । ‘सुबिसु भयंकर अफर’ अन्तर्गत ४० ईन्चको स्मार्ट टिभी भद्रपुरकी हेमन्ति शाहले जित्न सफल भएकी छिन् । सुबिसु केबलनेट नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले सुबिसु भयंकर अफर अन्तर्गत रहेर गरेको लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी शाहले ४० ईन्चको स्मार्ट टिभी जितेकी हुन् ।

कम्पनीले १४औं हफ्तासम्म गरेको लक्कि ड्र मा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टिभी तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सव्स्क्रिप्सन प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement