सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

Advertisement

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन्। जेठ २२ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेकी उनलाई प्रमुखमा बढुवा गरिएको हो। अधिकारी सनराइज बैंकको स्थापनाकालदेखि आवद्ध छिन्।

Advertisement

Advertisement

Advertisement