साताको पहिलो दिन सबै देशको विनिमयदर बढ्यो, यस्तो छ मुद्राको भाउ

Advertisement

काठमाडौं । गत शुक्रबारको तुलनामा आज साताको पहिलो दिन आइतबार प्राय सबै देशको विनिमयदर बढेको छ । नेपाल राष्छ्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपियाँ ५९ पैसा तोकेको छ । हिजो शनिबार अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ९९ पैसा तोकको थियो भने बिक्रीदर १११ रुपियाँ ५९ पैसा तोकेको थियो ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपियाँ ४१ पैसा र बिक्रिदर १४१ रुपियाँ १७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ६५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ७५ पैसा रहेको छ।

त्यस्तै, मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ७५ पैसा, बिक्रिदर २६ रुपियाँ ८९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपियाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ३८ पैसा रहेको छ।

त्यस्तैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६५ रुपियाँ ४५ पैसा छ भने बिक्रिदर ३६७ रुपियाँ ४३ पैसा तोकेको छ । बहराईन दिनार २९४ रुपियाँ ४० पैसा छ भने बिक्रिदर ९५ रुपियाँ ९९ पैसा तोकेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

Bini

Advertisement

Advertisement

Advertisement