सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरेका हुन् ।

बैंक क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement