एनएमबि र ओमलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति दियो

Advertisement

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले आइतबार पत्र पठाएर सैद्धान्तिक सहमति दिएको हो ।

एनएमबि र ओमले जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त दिनदेखि नेप्सेमा एनएमबिको सेयर कारोबार रोक्का रहेको छ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै सेयर कारोबार रोक्का रहेको छ ।

Advertisement

Advertisement

Advertisement