बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस

Advertisement

काठमाडौं । बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन्। उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ।

सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा लगिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement