‘गलबन्दी’ विवाद मिल्यो, राई र सपूतबीच सहमति, संगीतमा राईको नाम राखिने

Advertisement

 

काठमाडौं । प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर।। गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी प्रस्तोता समाज नेपालका अध्यक्ष तथा गायक भीषण मुकारुङले जानकारी दिए।

अब गलबन्दी गीतमा संगित सिर्जनामा शम्भु राईको नाम रहने छ । गीतको कमाईमा भने राईले कुनै आर्थिक दाबी नगर्ने भएका छन् । उनले सपुतविरुद्दको उजुरी पनि फीर्ता गर्ने भएका छन् ।

Advertisement

Advertisement

Advertisement