तीन गाडी एक–आपसमा ठोक्किदा दुईको मृत्यु, ३० घाइते

Advertisement

काठमाडौं । धादिङको कृष्णभीरमा आइतबार तीन सवारी आपसमा जुधेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन्

चितवनबाट काठमाडौंतर्फ आइरहेको बा२ख ४५६७ र बा५ख १०४ नम्बरको माइक्रोबस काठमाडौंबाट चितवन गइरहेको लु १ ख ९०७९ नम्बरको बससँग जुधेको थियो । दुर्घटनामा घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरिले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Advertisement

Advertisement

Advertisement