आज ‘राष्ट्रिय धान दिवस’, काभ्रेको बेथानचोकमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)

Advertisement

काठमाडौं । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । आज राष्ट्रिय ‘राष्ट्रिय धान दिवस’, काभ्रेको बेथानचोकमा यसरी मनाए धान दिवसः

Dhan-diwas2

 

Dhan-diwas3

Dhan-diwas4

Advertisement

Advertisement

Advertisement