निसान गाडीका लागि एक्सचेन्ज मेला देशव्यापि रूपमा आयोजना

Advertisement

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ। मनसुन एक्सचेन्ज मेला असार १६ देखि असार २२ गते सम्म सन्चालन हुनेछ।

यस मनसुन एक्सचेन्ज मेलाको सिमित अवधि सम्म ग्राहकहरूले विभिन्न आकर्षक
अफरहरु जस्तै पाँच लाख सम्मको छूट, तीन लाखसम्मको एक्सचेन्ज बोनस, २५ हजारसम्म को लोयल्टी बोनस, २७,००० मुल्यको गाडी एक्सेसरीजहरु, एक वर्ष सम्मको निशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै तीन वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन्। मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ।

Advertisement

Advertisement

Advertisement