एसईईको पूरक परीक्षा साउन २६ र २७ गते (तालिकासहित)

Advertisement

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । असार १४ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ देखि सञ्चालन हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परिक्षार्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तो छ परीक्षा तालिका

Advertisement

Advertisement

Advertisement